Logo

आजको विदेशी मुद्राको विनिमय दर ?



काठमाडौं, मंसिर १८। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ३६ पैसा रहेको छ । आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९० पैस रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ६६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ १३ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot