Logo

इंग्लिस प्रिमियर लिग फुटबल : चेल्सी र लिभरपुल विजयी



काठमाडौं, मंसिर १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी भएका छन् । चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको हो भने लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायो । लिभरपुल ३१ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । ३३ अङ्क भएको आर्सनल शीर्ष स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot