Logo

एनसेल सेयर खरिद–बिक्रीबारे सार्वजनिक लेखा समितिले भोलि छलफल गर्ने



काठमाडौं, १९ मंसिर । संसद्को सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्न बैठक बोलाएको छ । एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका लागि बैठक बोलाएको हो ।

बै७क भोलि (बुधबार) दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ । पछिल्लो समय एनसेलको शेयर खरिद–बिक्रीबारे विषयले राजनीतिक माहोल पनि तातिएको छ ।



प्रतिक्रिया दिनुहोस्