Logo

तस्करीको सुन गाल्ने न्यूरोडस्थित कारखानामा प्रहरीको छापा, १ जना पक्राउ



काठमाडौं,२० मंसिर । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको ओम्पाल गोल्ड शपमा छापा मारेको हो ।

प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको स्रोतले जनाएको छ । सुनको परिमाण प्रहरीले सार्वजनिक गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot