Logo

मघेश प्रदेशमा अटोमेटिक ट्रायल सेन्टर सञ्चालन गर्नेबारे छलफल (तस्विरहरु)



काठमाडौं, मंसिर २२ । मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंह र भारतस्थित दिल्ली सरकारका परिवहनमन्त्री कैलाश गहलोतबीच अटोमेटिक ट्रायल सेन्टर सञ्चालनबारे छलफल भएको छ । मघेश प्रदेशमा सञ्चालन गरिने अटोमेटिक ट्रायल सेन्टर सञ्चालन स्थलको निरीक्षण गर्दै उनीहरुबीच छलफल भएको हो ।



प्रतिक्रिया दिनुहोस्