Logo

राष्ट्र बैंकको पहिलो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक (पूर्णपाठ)



काठमाडौं,२२ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक समीक्षा गरेको छ।

राष्ट्र बैंकको बोर्ड बैठक शुक्रबार बसेर केही नीतिगत हेरफेर गर्दै समीक्षा सर्वाजनिक भएको हो। सार्वजनिक मौद्रिक समिक्षामा राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको छ । राष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो ।

बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको हो ।

यस्तो छ राष्ट्र बैंकको त्रैमासिक समीक्षाको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्