Logo

राज्य व्यवस्था तथा सुशासन समिति बैठक- प्रधानसेनापति शर्मालाई छलफलका लागि बोलायो

काठमाडौं,२२ मंसिर । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ ।

फास्ट ट्याकलगायतका विषयमा छलफल गर्न समितिले आगामी मंसिर २७ गते प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको हो ।

यस्तै आजको बैठकमा नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्ने समेत निर्णय भएको छ ।

c

प्रतिक्रिया दिनुहोस्