Logo

एसीसी यू–१९ : यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै



काठमाण्र्डां, मंसिर २३ । एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै छन् । दुबईमा हुने दुवै खेल बिहान सवा ११ बजे हुनेछ । हिजो भएको खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए ।

नेपालले भोलि आइतवार अफगानिस्तानसँग र मंगलवार भारतसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । प्रतियोगिताको फाइनल खेल आउँदो पुस एक गते हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot