Logo

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनवाइ



काठमाडौं, मंसिर २४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पेशी राखिएको छ। नाबालिग माथी बलात्कारको आरोप लागेका लामिछानेको मुद्दामा आज सुनवाइ हुन लागेको हो ।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतमा बारम्बार पेशीमा राखिए पनि सुनवाइ हुन सकिरहेको छैन।



प्रतिक्रिया दिनुहोस्

Screenshot