काठमाडौं,२५ मंसिर । अभियन्ता ईः ललितपुर महानगरपालिकाको कार्यालय अगाडि १०८ मिनेटसम्म उभिने भउका छन् ।
महानगरपालिकाले साँझ बिहान पुल्चोक लगायतका क्षेत्रमा फुटपाथ व्यवस्थाय सञ्चालन गनृ नदिने निर्णय गरेको थियो । ईं ले उक्त निर्णयविरुद्ध उभिएर विरोध जनाउन लागेको सामाजिकसञजालमा उल्लेख गरेका छन् ।
‘सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ,’ उनले लेखेका छन्, ‘सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।’
अभियन्ता ईं: केहि महिनाअघि एक सातासम्म काठमाडौं महानगरपालिकाको कार्यालय अघि राष्ट्रिय सभागृहमा उभिएर विरोध जनाएका थिए । file photo