
काठमाडौं,२५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी नरहरि घिमिरेलाई तोकिएको छ ।
यसअघि अख्तियारको प्रवक्ता रहेका भोला दहालको सरुवा भएसँगै उनको ठाउँमा नयाँ प्रवक्ताको रुपमा घिमिरेलाई जिम्मेवारी दिईएको हो ।
घिमिरेलाई आजबाट लागू हुनेगरी प्रपक्ताको जिम्मेवारी दिईएको अख्तियारले जनाएको छ ।