Logo

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट : आज बंगलादेश र श्रीलंका तथा यूएई र जापान भिड्दै



काठमाण्डौं, मंसिर २७ । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तरगत आज बंगलादेश र श्रीलंका तथा युएई र जापानबीच खेल हुँदैछ । खेला अहिले बिहान सवा ११ बजेदेखि दुबईमा हुनेछ ।

यसअघि मंगलबार नेपाल र भारतबीच भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। लगातार तेस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot