Logo

एनसेलविरुद्ध अमरेशले दायर गरेको रिट न्यायाधीश सुवेदीको इजलासमा



काठमाडौं,२७ मंसिर । एनसेलको शेयर खरिद बिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले दायर गरेको टिर आज सुनुवाइ हुँदैछ ।

रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदीको एकल इजलासमा पेशी तोकिएको छ ।

शुक्रबार रिट दर्ता गरेका सांसद सिंहले एनसेलको सबै प्रक्रिया रोक्न माग गरेका छन् । उक्त रिट आइतबार न्यायाधीश कुमार रेग्मी, सोमबार विनोद शर्मा र मंगलबार प्रकाशकुमार ढुंगानाको इजलासमा परेपनि तीनैदिन हेर्न नभ्याईनेमा परेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot