Logo

राष्ट्र बैंकका अनुसार यस्तो छ नेपालको वर्तमान आर्थिक र वित्तिय स्थिति (पूर्णपाठसहित)



काठमाडौं,२८ मंसिर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०८१ को पहिलो महिनाको देशको आर्थिक स्थितिको रिपोर्ट सार्वजनिक गरेको छ ।

जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । यस्तै आयात ३.८ प्रतिशतले घटेको छ भने निर्यात ७.७ तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २६.४ प्रतिशतले र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.१४७ अर्ब ११ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति रु.१,६९६ अर्ब ७८ करोड र अमेरिकी डलरमा १२ अर्ब ७५ करोड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्