काठमाडौं,२८ मंसिर । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहरको हो ।
आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । आजको बैठकमा समसामयीक विषयमा केहि निर्णय हुने बताईएको छ । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री र सचिवसँग बजेट कार्यान्वयनको विषयमा छलफल गरेका थिए । सरकारले आज केही सचिवको सरुवा गर्ने तयारी गरेको स्रोतले बताएको छ।