Logo

नेपाल सुपर लिग : आज झापा र ललितपुरबीच प्रतिस्पर्धा



काठमाडौं, मंसिर २९ । नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुँदैछ। खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

यसअघि विहिबार साँझ सम्पन्न खेलमा एफसी चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्षस्थानमा उक्लेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot