काठमाडौं, पुस २। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले म्याग्दीको गलेश्वर मन्दिरको दर्शन गरेका छन् ।
आइतबार म्याग्दीको सदरमुकाम बेनी पुगेका महामन्त्री शर्मा, कांग्रेस केन्द्रीय सदस्य गुरु बराललगायतले सोमबार बिहान आराध्यदेव गलेश्वर मन्दिरमा पुजापाठको साथै मन्दिर क्षेत्रको अवलोकन गरेका हुन् ।