Logo

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ



काठमाडौं, पुस ४ । सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १८ हजार हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot