Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तोक्ने



काठमाडौं, पुस ५ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा पदाधिकारी बैठक सुरु हुने बताइएको छ।

यसअघि बसेको पदाधिकारी बैठकमा प्रदेश इन्जार्चहरूले रिपोर्टिङ प्रस्तुत गरेका थिए । आज बस्ने बैठकले विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तोक्ने छ। विधान अधिवेशन र केन्द्रीय कमिटीको बैठक माघभित्र गर्ने गरी प्रस्ताव गरिएको छ।



प्रतिक्रिया दिनुहोस्