Logo

नेपाल सुपर लिग : आज दुई खेल हुँदै



काठमाडौं, पुस ६ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा झापा एफसी र एफसी चितवनबीच भिडन्त हुनेछ।

दशरथ रङ्गशालामा हुने आजको दुबै खेल क्रमशः दिउँसो १ बजे र साँझ ५ बजे सुरु हुने छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot