काठमाडौं, १० पुष । सरकारको नेतृत्व गरेको एक वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री दाहालको सम्बोधन आफूले यो एक वर्षको अवधिमा गरेका कामका विषयमा केन्द्रित हुनेछन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम