Logo

शेखर गोल्छालाई मातृ शोक



काठमाडौं, पुस ११ । उद्योगी शेखर गोल्छालाई मातृ शोक परेको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष गोल्छाकी माता पुखराज देबी गोल्छाको आज निधन भएको हो ।

गोल्छा परिवारलाई नेपालमा औद्योगिक व्यवसायिक जग बसाल्ने परिवारका रुपमा चिनिन्छ । यसका लागि गोल्छाका पीता हुलासचन्द गोल्छालाई माता पुखराज देबी गोल्छा सहयोग गरेका थिइन् ।

हुलासचन्द र पुखराज देबीका शेखरसहितका ४ छोरा सबै उद्यम व्यवसायमा क्रियाशील छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot