Logo

नेपाल प्रहरीका ६६२ जना वरिष्ठ हवल्दार असईमा बढुवा (सूचीसहित)



काठमाडौं,१४ पुस । नेपाल प्रहरीका ६६२ जना वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षक (असइ) मा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा रहेको मानवस्रोत विकास विभाका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) स्तरीय शुक्रबारको निर्णयबाट प्रहरी वरिष्ठ हवल्दारबाट असईमा बढुवापछि पदस्थापन पनि भएको छ ।

बढुवा भएकालाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत अहिले पदस्थापन भएको दरबन्दीबाट पाउनेगरी पदस्थापन गरिएको मानवश्रोत विकास अन्तर्गतको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

हेर्नुहोस् बढुजामा परेका वरिष्ठ हवल्दारहरु



प्रतिक्रिया दिनुहोस्