Logo

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)



काठमाडौं, १८ पुस । उच्च अदालतमा रिक्त रहेका ४० जना न्यायाधीशमध्ये ३९ पदमा न्यायाधीश नियुक्त भएका छन् ।

आज बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो । न्यायाधीश नियुक्तिको सिषयलाई लिएर हिजो (मंगलबार) न्याय परिषद्को बैठक बसेर लामो छलफल भएको थियो ।

बाँकी छलफल र निर्णयका लागि आज बैठक बसेको थियो । जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन् भने ९ जना कानून व्यवसायी र ४ जना कर्मचारीकोतर्फबाट न्यायाधीश नियुक्त भएका छन् ।

हेर्नुहोस् न्यायाधीशको सूची



प्रतिक्रिया दिनुहोस्

Screenshot