Logo

पिएसजीले जित्यो फ्रेन्च सुपर कप



काठमाडौं, पुस १९ । फ्रेन्च सुपर कप २०२३ को उपाधि पिएसजीले जितेको छ । बुधबार राति भएको फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २–० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

पिएसजीले सन् २०२२ मा पनि सुपर कपको उपाधि जितेको थियो । दोस्रो पटक सुपर कप खेलेको टोउलोउसले भने यसपटक पनि उपविजेता बनेको छ । एसजीको जितमा ली कांग इन र केलियन एम्बाप्पेले एक एक गोल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्