Logo

एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो



काठमाडौं,२० पुस । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सारिएको छ ।

आजका लागि बोलाइएको बैठक भोलि (शनिबार) बिहान ८ः३० बजे बस्नेगरी सारिएको हो ।

विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उमेदवारका विषयमा छलफल हुनेछ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी मनोनयन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्