Logo

संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा अधिवक्ता अर्याल नियुक्त



काठमाडौं, २८ पुष । संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अधिवक्ता ओमप्रकाश अर्याल चयन भएका छन् ।

हिजो (शुक्रबार) बसेको साधारणसभाबाट अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

मञ्चको उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लिलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल, सदस्यहरुमा दिनेश त्रिपाठी, अमर राउत, रोशनी पौड्याल र पवन जयसवाल चयन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot