Logo

कति छ आज विदेशी मुद्राको विनिमय दर ?



काठमाडौं, माघ ७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैस रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसारहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ पाँच पैसा रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ९८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ८५ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot