Logo

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं, माघ १०। आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७५ पैसा र विक्रिदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ २१ पैसा र विक्रिदर १४४ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३२ पैसा र विक्रिदर ८७ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ ।

आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ आठ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ २१ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot