Logo

गुल्सनले दिलाए पहिलो अ‍ोभरमै नेपाललाई सफलता



काठमाडौं,१२ माघ । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा शुक्रबार दिउँसो टस हारेर नेपालले फिल्डिङको निम्तो पाएको हो ।

पहिला बलिङ गरिरहेको नेपालका लागि गुल्सन झा ले पहिलो ओभरमै सफलता दिलाएका छन् । उनले पहिलो अ‍ोभरको तेस्रो बलमा नै अफगानिस्तानका ओपनर नुमर साहलाई आउट गरेका हुन् । उनी पहिलो बलमै आउट भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot