Logo

स्कुले साथी विरामी भएपछि शेखरले घरमै पुगेर भेटे



काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइराला यतिवेला गृहजिल्लामा छन् । उनले आफ्ना बाल्यकाल/स्कुलको साथी बिलठ कामतसँग भेटघाट गरेका छन् ।

कोइरालाका साथी कामत बिरामी भएको थाहा पाएपछि कोइराला जहदास्थित कामतको निवास पुगेर भेटघाट गरेको उनको सचिवालयले जनाएको छ । तस्विर : दिनेशचन्द्र थपलिया



प्रतिक्रिया दिनुहोस्

Screenshot