काठमाडौं, २३ माघ । चर्चित व्यवसायी तथा कवि वसन्त चौधरीले मानिसको सबैभन्दा अमूल्य सम्पत्ति भनेको उसको व्यवहार भएको उल्लेख गरेका छन् । मान्छेको व्यवहारभन्दा दुनियाँमा ठूलो खजाना अरू कुनै हुन नसक्ने उनको भनाई छ ।
आफ्नो फेशबुक पेजमा तस्विरसहितको भनाई राख्ने क्रममा उनले यस्तो लेखेका हुन् । उनले भनेका छन्–”मानिसको सबैभन्दा अमूल्य सम्पत्ति भनेको नै व्यवहार हो, दुनियाँमा योभन्दा ठूलो खजाना अरू कुनै हुन सक्दैन् ।”