काठमाडौं, २३ माघ । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) पाण्डेयलाई संसद्को महासचिवमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार पाण्डेयलाई आज राष्ट्रपति पौडेलले महासचिवमा नियुक्त गरेका हुन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–