Logo

काठमाडौं महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान



काठमाडौं, फागुन १। काठमाडौं महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ ।

आज एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । सात दिनभित्र दरखास्त पेस गर्नुपर्ने र मूल्याङ्कन परीक्षा फागुन १२ तथा अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्