Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौ, फागुन १ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १० बजे प्रज्ञा भवन कमलादीमा बस्ने पार्टी सचिव देवेन्द्र पौडेलको जानकारी दिए । उनका अनुसार बैठकमा आजैबाट सुरु हुने मस्यौदा विधान परिमार्जनको विषयमा छलफल हुने भएको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरूले आ–आफ्ना सुझाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्