Logo

पूर्व राष्ट्रपति यादव नयाँ दिल्लीमा



काठमाडौं, २ फागुन । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भारतमा छन् ।

पूर्व राष्ट्रपति यादव निजी कामले यसपालि नयाँ दिल्ली गएका हुन् ।

भारतस्थित् नेपाली दूतावासमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पूर्वराष्ट्रपति यादवलाई स्वागत गरेका छन् ।

राजदूत शर्माले पनि यादव निजी कामले भारत गएको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot