Logo

कप्तान रोहित पौडेल १४ बलमा १ रन बनाएर आउट



काठमाडौं, फागुन ३ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध नेपालको चौथो विकेट गुमेको छ। कप्तान रोहित पौडेल १४ बलमा १ रन बनाएर आउट भएका हुन्।

नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने १२ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे। आसिफ शेख ४ रनमा सहज क्याच आउट भएका छन् ।



प्रतिक्रिया दिनुहोस्