Logo

चुरोट, मुटु र परिवार



-डा. ओम मूर्ति अनिल

चुरोट सेवनले जानसक्छ जवानीमै ज्यान !
यसको दुष्प्रभाव थाहा हुँदाहुँदै किन बन्दैछौं अञ्जान !!
मधुमेह, कालस्ट्रोल र मुटुरोगको लागि चुरोट सेवन हो आत्महत्याजसतै काम !
कहिलेकाहीँको १/२ खिल्लीले पनि गर्नसक्छ तिम्रो काम तमाम !!

१ खिल्ली ११ मिनेट मात्रै आयु घटाउँछ तिम्रो!
तर जवानीमै मर्ने तनि गुणा खतरा बढाउँछ तिम्रो!!
क्यान्सर र दमको डर नमान्दा नि हुन्छ!
त्योभन्दा अगाडि हृदयघातले ज्यान लिन्छ!!

डा. अनिलको फेशबुकबाट साभार



प्रतिक्रिया दिनुहोस्