Logo

डा.प्रसन्न झाको अगुवाईमा झा र राय जनमत पार्टीमा प्रवेश



काठमाडौं, ५ फागुन । डा.प्रसन्न झाको अगुवाईमा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व सब ईन्जिनियर दिवाकर झा र सामाजिक अभियन्ता मुकेश राय जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनकपुर–४ स्थित डा.झाको सचिवालयमा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

उक्त कार्यक्रममा प्रदेश सांसद हसीना खातून, भाग्यश्री चौधरी, रञ्जु खङ्ग मण्डल र जनमत युवा नेता रञ्जीत रायको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्