Logo

पूर्वी चीनको जियाङ्सुस्थित कारखानामा विस्फोट : चारको मृत्यु दुई बेपत्ता



नान्जिङ, ६ फागुन । पूर्वी चीनको जियाङसु प्रान्तको नान्टोङको कारखानामा आइतबार बिहान भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

नान्टोङग अन्तर्गतको शहरको हाइआन आपतकालीन व्यवस्थापन ब्यूरोले घटनाको पुष्टि गरेको छ । विष्पोटका पिडितहरुको खोजी तथा उद्धार कार्य जारी छ । रासस/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot