Logo

ललिता निवासको जग्गा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरको ताकेता



काठमडौं, फागुन ९ । काठमाडौं महानगरपालिकाले वडा नम्बर ४ मा रहेको ललिता निवास क्षेत्रबाट हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई अनुरोध गरेको छ।

आज एक सार्वजनिक सूचनामार्फत् महानगरले ७ दिनको समय दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो। महानगरपालिकाले फागुन तीनमा विशेष अदालतले गरेको फैसला कार्यान्वयनका लागि ताकेता गरेको हो।

यस्तो छ सार्वजनिक सूचना



प्रतिक्रिया दिनुहोस्