Logo

तोलामा चार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं, फागुन ८ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा चार सयले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्