Logo

राप्रपाको शक्ति प्रदर्शनमा जे देखियो (फोटोफिचर)



काठमाडौं, ९ फागुन । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । राप्रपाले हिन्दूराष्ट्र र राजसंस्था पूनस्थापनालगायतका माग राखेको छ । काठमाडौंको प्रदर्शनलगत्तै राप्रपाका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ४० बुँदे मागपत्र बुझाएका थिए ।

शक्ति प्रदर्शनलगत्तै काठमाडौंको भृकुटीमण्डपको मेन सडकमा आयोजित कोणसभा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गरेका छन् । उनले आफूहरुको माग सरकारले बेलैमा सम्बोधन नगरे आन्दोलनको आँधीहुरीबाट माग पूरा गराएरै छोड्ने उद्घोष गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्