Logo

नागरिक उड्डयन प्राधिकरणमा विभिन्न पदका कर्मचारीका लागि आवेदन खुल्ला



काठमाडौं, फागुन ११ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै रिक्त पदका लागि आवेदन माग गरेको हो ।

दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्