Logo

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक जारी



काठमाडौं, फागुन ११ । अहिले संघीय संसद, कानून, न्याय तथा मानव अधिकार समितिको चौबिसौँ बैठक बसिरहेको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा जारी बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला मन्त्रालय, निकायहरूसँग छलफल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्