Logo

एमाले, रास्वपा र राप्रपाको अवरोधपछि संसद् बैठक स्थगित



काठमाडौं,११ फागुन । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

बालकुमारी घटनामा भौतिकमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम क्षेत्रको जग्गामा जोडिएका पर्यटनमन्त्री सुदन किरातीबारे प्रधानमन्त्रीको जवाफ मागरे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित रास्वपा राप्रपाले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

प्रतिपक्षी दलको अवरोध पछि सभामुख देवराज घिमिरेले आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्