Logo

मिटरब्याज पीडितहरुले काठमाडौंमा गरे प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ११ फागुन । विभिन्न जिल्लाबाट काठमाडौंमा भेला भएका मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका छन् । उनीहरु न्याय माग्न पैदलै हिँडेर बुधबार काठमाडौं आइपुगेका हुन् । आज (शुक्रबार) उनीहरुले काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरेका थिए । रत्नपार्कबाट भृकुटीमण्डतर्फ आइरहेको बेला प्रहरीले रोकेको छ ।

उनीहरुले ‘किसानको भूमि फिर्ता गर, पीडितहरु एक हौँ, काठमाडौं पैदल यात्रा सफल पारौँ, पीडितलाई न्याय दे’ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । Photo By: Arun Karki/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्