Logo

राजेन्द्र महतोले छाडे लोसपा (भिडिओसहित)



काठमाडौं, १४ फागुन । राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन् । महतोले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै बहुराष्ट्रिय राज्य स्थापनाको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आह्वान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्