Logo

नामिबियाले दिएको ‘भीमकाय’ लक्ष्यविरुद्ध नेपाललाई तेस्रो झड्का, आउट भए रोहित



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट पनि गुमाएको छ ।

तेस्रो विकेटका रुपमा ४२ रन जोडेका कप्तान रोहितकुमार पौडेल आउट भएका छन् । २४ बलको सामना गरेर ३ छक्का र ३ चौका हिर्काएका उनी ७।३ ओभरमा निकोल लोफ्टीइटनको बलमा आउट भए ।

रोहित स्टेटतर्फ ठूलो सट खेल्न खोजेपनि लङअनमा फ्रेलिंकबाट उक्कृष्ट क्याच आउट हुन पुगेका छन् । ३४ बलमै शतक हानेका लोफ्टीले नेपालका कप्तानलाई आउट गरेपछि सेलेब्रेसन पनि गरेका छन् ।

ताजा अवस्थामा नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ८३ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्