Logo

आम ट्रेड यूनियन फेडरेसन, नेपालको सर्वसम्मत् कार्यसमिति चयन (नामसहित)




काठमाडौं, १५ फागुन । आम जनता पार्टीनिकट आम ट्रेड यूनियन फेडरेसन, नेपालको केन्द्रीय कमिटी सर्वसम्मत् रुपमा चयन भएको छ । काठमाडौंमा यही फागनु ५ गते आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ऐतिहासिक राष्ट्रिय कार्यकर्ता भेलाले १४ बुँदे काठमाडौं घोषणापत्र समेत पारित गरेको छ ।

सो भेलाबाट शिव थापाको अध्यक्षतामा कार्यसमिति सर्वसम्म्त रुपमा चयन भएको छ। फेडरेशनको इन्चार्जमा धनकुमारी मगर छिन् । फेडरेशनले जारी गरेको विज्ञप्तीअनुसार कार्यसमितिमा उपाध्यक्षहरुमा हरि थापा, सुमि धिमाल, खड्क बहादुर सुनार, शंकर यादव छन् । यस्तै, महासचिवको जिम्मेवारी तेजनारायण थारु, उपमहासचिव विनोद ठाकुर, सचिवमा वीरबहादुर धिमाल, महेश चौधरी र राजन साह छन् । यस्तै कोषाध्यक्षको जिम्मेवारीमा नानू माया तामाङ छिन् ।

यस्तो छ सर्वसम्म्त रुपमा चयन भएको कार्यसमिति :



प्रतिक्रिया दिनुहोस्

Screenshot